• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: झापाट...


शेरेले बसमा चुरोट खान लागेको बेलामा एउटा आइमाइले एक झापाट हानिछे!!!
शेरे: किन झापाट हनिस्!!
आइमाइ: देखिनस् धुम्रपान निसेध छ भनेर लेखेको ।
शेरे चुप लाग्यो । एकै छिन पछि त्यो आइमाइले आफ्नो छोरो लाइ दुध खुवाउदै थी यो देखेर शेरे ले त्यो आइमाइ लाइ एक झापड हान्यो ।
आइमाइ:किन झापाट हनिस्??
शेरे: देखिनस् शरीरको कुनै पनि अंग बाहिर न निकाल भनेर लेखेको!!